विहारका विभिन्न अभिलेख
लेखक स्व. पं. हेमराज शाक्य
१) उकुबाहाःको काष्ठमय स्तम्भ श्रीरत्नजुले
ने.सं. ७०७ सालमा राखिएको।
२) उकुबाहाः नासँदिगी स्थित घण्ट श्रीजेनसिंह
नें.सं. ७६७ सालमा राखिएको।
३) उकुबाहाःको क्वापाफले स्थित ने.सं. ७६७ सालमा
मनसिंहजुद्वारा राखिएको।
४) उकुबाहाः
क्वाःपाःजुको क्वखलु पुरन्दरजुद्वारा ने.सं. ७७० सालमा राखिएको।
५) उकुबाहाःको
पंचमहाबुद्धको बिलँपौ ने.सं. ७७३ सालमा हृदयसिं, पद्मराज, रत्नपाल, हेदायसिं,
जीवजुहरुद्वारा राखिएको।
६) उकुबाहाःको सुवर्णद्वार ने.सं. ७७५ सालमा
श्रीगुरुजुद्वारा राखिएको।
७) उकुबाहाःको स्वर्ण जलप द्वार ने.सं. ७७६
सालमा राखिएको।
८) उकुबाहाःमा तेल ईंटा छापिएको ने.सं. ७८७ साल।
९) उकुबाहाःको
स्वर्ण जलप गरिएको धलिंख्वा ने.सं. ७९२ सालमा धर्मसिं, श्रीधर,
शिष्यमुनिहरुद्वारा राखिएको।
१०) नासँदिगी
मुनिको प्रस्तर सिंह ने.सं. ७९५ सालमा सरस्वती र शिष्यमुनिद्वारा राखिएको।
११) क्वाःपाःद्यःको
सुवर्ण तोरण ने.सं. ७९६ सालमा सिङजु र रत्नपारजुद्वारा राखिएको।
१२) उकुबाहाःमा
ने.सं. ८२९ सालमा चैत्य, गणेश, महाकाल, आँगस्थित चक्रसम्बर, बज्रबाराही,
प्रज्ञापारमिता पुरन्दरजुको नामबाट राखिएको।
१३) ठूलो ल्वहँमनिआजु ने.सं. ८३६ सालमा
रत्नकरजुद्वारा राखिएको।
१४) नासँदिगीको द्वार र तोरण ने.सं. ८४० सालमा
सुजुकरजुद्वारा राखिएको।
१५) अशोक
चैत्यमा सुवर्णचैत्यले ने.सं. ८४३ सालमा कुटुसिंह र वसुन्धराद्वारा छोप्न लगाइएको।
१६) उकुबाहाःको भन्सार ने.सं. ८४५ सालमा
न्हूरछेजुद्वारा निर्माण गराइदिएको।
१७) क्वाःपाःफलेको घण्ट ने.सं. ९५१ सालमा
भाजुनरसिंहद्वारा राखिएको।
१८) ल्वहँमनिआजुको
अगाडि रहेको खादलु ने.सं. ९५१ सालमा कुलज्योतिजुद्वारा राखिएको।
१९) उकुबाहाःको
धर्मधातुमा पित्तलद्वारा ने.सं. ९५९ सालमा खिखांमासा समूहद्वारा राखिएको।
२०) उकुबाहाः शिलास्तम्भ ने.सं. ९९६ सालमा
देवजुद्वारा राखिएको।
२१) ढलौटको यज्ञशाला ने.सं. ९९९ सालमा राखिएको।
२२) यतालिबि द्वारको माणे ने.सं. १००६ सालमा
ज्योतिजुद्वारा राखिएको।
२३) अशोक चैत्यमाथि ने.सं. १००६ सालमा
भाजुमनजुद्वारा इलां राखिएको।
२४) ढलौटको क्वखलु ने.सं. १००८ सालमा राखिएको।
२५) उकुबाहाःको
द्यःफले स्थित ढलौटको पंच बोधिसत्व ने.सं. १०१० सालमा राखिएको।
२६) यतालिबि
द्वारको पित्तलको माणे ने.सं. १०१४ सालमा देवजुद्वारा राखिएको।
२७) ढलौटको चन्द्रसूर्य मूर्ति ने.सं. १०१५
सालमा नरेन्द्रधनजुद्वारा राखिएको।
२८) क्वाःपाःजुको
द्वार दाँया बाँयाको भिक्षु दुई जवान ने.सं. १०१६ सालमा ब्यखानरसिंहद्वारा
राखिएको।
२९) अशोक
चिबाहाःको झल्लर सहितको स्वर्ण छाना ने.सं. १०१९ सालमा राखिएको।
३०) उकुबाहाःको धर्मधातु ने.सं. १०२६ सालमा
धीर्जनृसिंहद्वारा राखिएको।
३१) गथिचा द्वारको प्रस्तर सिंह ने.सं. १०२९
सालमा सिंहराजद्वारा राखिएको।
३२) उकुबाहाःको धर्मधातु ने.सं. १०४० सालमा
असलक्ष्मीद्वारा राखिएको।
३३) अशोक
चिबाहाःको लुँपौती सुवर्ण चैत्य ने.सं. १०४७ सालमा पूर्णकुमारीद्वारा राखिएको।
३४) ढलौटको ब्वसिंह(उडनसिंह) ने.सं. १०५५ सालमा
हर्षराजद्वारा राखिएको।
३५) ढलौटको ब्वसल(उडनघोडा) ने.सं. १०५६ सालमा
ईबराजद्वारा राखिएको।
३६) ढलौटको राजर्षि सालिक ने.सं. १०५९ सालमा
पञ्चज्योतिद्वारा राखिएको।
३७) ढलौटको गरुड ने.सं. १०५९ सालमा
शुभरत्नद्वारा राखिएको।
३८) ढलौटको
शुद्धोधन राजा र मायादेवी ने.सं. १०६४ सालमा ब्रतराजद्वारा राखिएको।
३९) नासँदिगी मुनि दिब्य घण्ट ने.सं. १०९३ सालमा
पद्मराजद्वारा राखिएको।
४०) क्वाःपाःजुको
देवालयस्थित स्वर्णछाना ने.सं. १०९३ सालमा हर्षबहादुर प्रभृटी सर्वसंघको
सहयोगमा राखिएको।
४१) उकुबाहाःको
सुवर्णद्वार जीर्णोद्धारका निम्ति वि.सं. २०३८ सालमा चन्दास्वरुप रु २९०००
पद्मराजद्वारा राखिएको।
४२) उकुबाहाः
जीर्णोद्धारका उपलक्ष्यमा वि.सं. २०३८ सालमा श्री ५ वीरेन्द्र तथा राजपरिवार
उपस्थित भएको।
४३) क्वाःपाःजुको
देवालयको दोस्रो तल्लामा ताम्र छाना वि.सं. २०४८ सालमा जोगराजद्वारा
राखिएको।
४४) उकुबाहाःको ठूलो माणे वि.सं. २०४८ सालमा
जोगराजद्वारा राखिएको।
४५) उकुबाहाःको
फःस्थित चारैतिर चाकःदलु चार दशक अगाडि सर्वसंघको सहयोगमा राखिएको।
स्व. पं. हेमराज शाक्यद्वारा नेपाल भाषामा लिखित तथा २५३८ औं बुद्ध जयन्ती समारोह समिति, श्री रुद्रवर्ण महाविहार, ओकुबहाल, ललितपुर बाट ने. सं. १११४ मा प्रकाशित “शिवदेव संस्कारित रुद्रवर्ण महाविहार छगू अध्ययन” को नेपाली अनुवाद गरी "शिवदेव संस्कारित रुद्रवर्ण महाविहार एक अध्ययन" नामक पुस्तक प्रकाशनका लागि तयार गरिएको परिच्छेद-१० बाट प्रस्तुत गरिएको।
निर्देशनः पद्म रत्न शाक्य, अध्यक्ष, श्री रुद्रवर्ण महाविहार संरक्षण समिति
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक
व्यवस्थापनः उदिप शाक्य, संयोजक, कला तथा संस्कृति शिक्षा उप-समिति
अनुवादकः तेजेश मान शाक्य
छवीचित्रः शिशिर रत्न शाक्य
प्रकाशक